Bato

Bato


SINGER



Bato


PRAYASCHIT
L T
Song by Baboo Bogati from his album Prayaschit

Lyrics Edit

(बाटो फराकिलो थियो )२

(संगै हिंड्न सकिन )२

(गल्ति मेरै थियो तिमीलाई चिन्न सकिन...)२

(तिम्रो हरेक गल्तिलाई कहिले गल्ति मानिन )२

आफ्नो सम्झि सधैं नै (पराई कहिल्यै ठानिन )२

(बाटो फराकिलो थियो )२

(संगै हिंड्न सकिन )२

(गल्ति मेरै थियो तिमीलाई चिन्न सकिन...)२

(टुक्रा टुक्रा भयो मन कहिल्यै नजोडिने गरि )२

(म लाखौं पिडा सहुँला (खुसी हुनु सधै भरि )२

(बाटो फराकिलो थियो )२

(संगै हिंड्न सकिन )२

(गल्ति मेरै थियो तिमीलाई चिन्न सकिन (तिमीलाई चिन्न सकिन...)३

 

In English

Bato Farakilo Thiyo x 2

Sangai hidna sakina x2

Galti merai thiyo

Timilai bhujna sakina


Tab Edit

Bato Farakilo Thiyo x 2 Sangai hidna sakina x2 Galti merai thiyo Timilai bhujna sakina