promotions

nepali band Baboo Bogati nepali band gopal prasain

Himali Sworharu-153rd Episode of Himali Sworharu

Title: 153rd Episode of Himali Sworharu
Artist: Himali Sworharu
Album: Himali Swarharu
Genre: Himali Swarharu
Streams: 277
Bitrate:192 (kbps)
Length: 58:26

Artist: Himali Sworharu

song: 153rd Episode of Himali Sworharu

न्यु योर्क शहरबाट तयार पारिएको नेपाली अनलाईन रेडियो हिमाली स्वरहरुको १५३औ शृंखलामा स्वागत छ
यो शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु  यसप्रकार छन्:

  • अन्तरास्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदाल संग अनेसासको गतिविधिको बारेमा गरिएको कुराकानी
  • बिकाश संगको बिसौनीमा न्यु योर्कमा बस्दै आएका सानु भाई अनुराग गौतम संगको भलाकुसारी सुन्नुहुने छ|
  • सृजनाका स्वरहरुमा गौरी मल्ल,गोबिन्द कोईराला र रामचन्द्र थापाको कविताहरु सुन्ने छौ|
  • साथमा सामुदायिक खबर,बुद्ध जयन्तीका खबर र शान्ति संगीत सुन्ने छौ

हिमाली स्वरहरु- न्यु योर्क शहर बाट तयार पारिएको "नेपाली मन र नेपालीपन संग नजिक" भएको अनलाईन रेडियो कार्यक्रम हो!
कार्यक्रमको बारेमा आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनु होला..nepaliradio@gmail.com


--
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)

`