promotions

nepali band Baboo Bogati nepali band gopal prasain

Himali Sworharu-157th Episode of Himali Sworharu

Title: 157th Episode of Himali Sworharu
Artist: Himali Sworharu
Album: Himali Swarharu
Genre: Himali Swarharu
Streams: 298
Bitrate:192 (kbps)
Length: 01:02:35

Artist: Himali Sworharu

song: 157th Episode of Himali Sworharu

नमस्ते ! 
स्वागत  छ  हिमाली  स्वरहरुमा  !
हिमाली स्वरहरुको १५७औ शृंखला सुन्नुहोस
न्यु योर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरु अनलाईन रेडियोले आफ्नो अनलाईन रेडियो यात्राको चार बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ|
हाम्रा सम्पूर्ण श्रोता साथीहरु सबैलाई स-धन्यबाद व्यक्त  गर्दै हिमाली स्वरहरुको १५७औ शृंखलामा हामीले निम्न बिषयबस्तुहरु  समाबेश गरेका छौ|

  • "एउटा कुरामा "हालै अमेरिकी सरकारको स्टेट डीपार्टमेन्टबाट  सम्मानित चरीमाया  तामांगको चर्चा गर्ने छौ डा.तारा निरौलाको साथमा
  • "भाब शंग्रिलामा" अर्जुन प्रधानले मिनिसोटा राज्यबाट World Refugee Day को अबसरमा तयार पर्नु भएको बिसेष रिपोर्ट सुन्नु हुने छ|
  • बिकाश संघको बिसौनीमा "ठाकुर ढकाल संगको भाला कुसारी
  • र साथमा  आनी छोइंग डोल्माको र असारे संगीत सुन्ने छौ|


तपाईले दिनु  भएको  साथ् र सहयोगले नै हिमाली स्वरहरु यहाँ सम्म बिबिध कार्यक्रम सहित आईपुगेको छ..तपाईले हाम्रो कार्यक्रम सुन्ने सम्म हामी अनलाईन  मार्फत निरन्तर गुन्जी रहने छौ!
प्रतिक्रियाको लागी इमेल nepaliradio@gmail.com
Phone 1 814 446 2541


--

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


--

`