promotions

baboo bogati new album prayaschit nepali band gopal prasain

Himali Sworharu-हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुह

Title: हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुह
Artist: Himali Sworharu
Album: Himali Swarharu
Genre: Himali Swarharu
Streams: 768
Bitrate:128 (kbps)
Length: 59:34

Artist: Himali Sworharu

song: हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुह

नमस्ते स्वागत छ हिमाली स्वरहरुमा
न्यु योर्क शहर बाट तयार पारिएको अनलाईन रेडियो हिमाली स्वरहरु सुन्नुहोस
हिमाली स्वरहरुको १६०औ शृंखला सुन्नुहोस
www.nepaliradio.org
आजको शृंखलामा हामी बिसेष गरेर जनजाती र आदिबासिका बिषयबस्तु र कुराकानी प्रस्तुत गर्ने छौ
  • एउटा कुरामा रणेन्द्र बराईली संग नेपाली राजनीति र सामाजिक परिवेश संग सम्बधित रहेर कुराकानी गर्ने छौ
  • सेरो फेरोमा नेपाल आदिबासी जनजाती महासंघ न्यु योर्क ले १७औ विश्व आदिबासी दिवसको अबसरमा  आयोजना गरेको कार्यक्रमको अडियो सामाग्री प्रस्तुत गर्ने छौ|
  • कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक  गर्नुहोस
  • त्यसै गरी अगस्ट २० मा सम्पन्न हुन गई रहेको मिस नेपाल युएस ए को बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनको अडियोको केहि झलक|
  • कार्यक्रमको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
  • सृजनाका स्वरहरुमा गाइजात्रे कविता राम चन्द्र शर्माको तर्फबाट
  • यमन श्रेष्ठको रमाइलो गीत,बिजय अधिकारीको नया गीत र गीतिनाटक मालती मंगलेबाट केहि सुमधुर गीतहरु सुनाउने छौ आजको शृंखलामा|
कार्यक्रमको बारेमा प्रतिक्रिया लेखि पठाउनुहोस nepaliradio@gmail.com

हाम्रा  अन्य  अन्लियन  रेडियो  कार्यक्रमहरु हाम्रो इन्टरनेटमा सजिलै सुन्न सकिन्छ
नेपालीमन र नेपाली पन संग नजिक-हिमाली स्वरहरु  


--

Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our  YouTube Channel  and follow us on Twitter)


--

`