latest nepali sad song 2014/2071. [ जाउ प्रिया तिमी मेरो जिन्दगी बाट जाउ ] by bhadra oli

19 May 2017

जाउ प्रिया तिमी मेरो जिन्दगी बाट जाउ ? म गरीब छु , म दुखी छु.... मेरो जिन्दगीमा कहिले अाउदै नआउ ..... vocal by bgahdra oli video editor by by sailendra giri श्रस्टा,सिर्जना र सर्जक प्रति माया गर्नुहुन्छ भने कृपया CRBT, PRBT प्रयोग गरि सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं। [नेपाली संगीत लाई माया गरौ] उही संगीत प्रेमी सैलेन्द्र गिरी पाथेका ४ खोटाङ ।। note= मैले यो भिडियो पैसा कमाउने या , अरु कसैको सिर्जना माथि आच पुराउने उद्द्सेले नभै , हामी जस्ता लाखौं पर्देशी हरुको एउटै मात्र मन भुलाउने माध्याम भनेकाइ मिउजिक हो तेसैले अप्लोअड गरेको हु। येसमा यो गितका सर्जक हरुलाई ठेस पुग्न गएमा म रिदये देखिनै माफि माग्न चाहन्छु ,साथइ तपाईंहरुले कमेन्ट गरेको खन्डमा म येसलाई तुरुन्तै हटाइ दिनेछु धन्येबाद। सैलेन्द्र गिरी पाथेका ४ खोटाङ