Children Bijaya Kunwar कोठरीबाट बिजय प्राप्त गर्ने साहसी बालक,"बिजय कुवर" के भन्छन !?

10 January 2016

बालक "बिजय कुवर" भारतको कोठरीमा दुई बर्षको निरन्तर प्रयास पछि मात्र त्यहाँबाट भाग्न सफल भए भने,गाडीको डिक्किमा बसेर,नेपाल आफ्नो घर फर्किएका थिए !