latest nepali sad song .2014/2071. [ तिमीलाई भेट्न पाउने भाग्गेमानि ] by swaroop raj aacharya

26 May 2017

तिमीलाई भेट्न पाउने भाग्गेमानि तिमी सँग माया लाउने भग्गेमानि तिम्रो आफ्नो मान्छे हुने भाग्गेमानि मत तिम्रो यादमा रुने भाग्गेमानि vocal by= swaroop raj aacharya - video editor by = sailendra giri - श्रस्टा,सिर्जना र सर्जक प्रति माया गर्नुहुन्छ भने कृपया CRBT, PRBT प्रयोग गरि सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछौं। [नेपाली संगीत लाई माया गरौ] उही संगीत प्रेमी सैलेन्द्र गिरी पाथेका ४ खोटाङ ।। note-मैले यो भिडियो पैसा कमौने, या अरु कसैको सिर्जना माथि आच पुराउने उदेस्सेले नभै म लगायेत म जस्ता लाखौं पर्देशी हरुको येउटै मात्र मन भुलाउने माध्धेयेम भनेकै मिउजिक हो । तसर्थ येसमा यो गीताका सर्जक हरुलाई ठेस पुग्न गयेमा म रिदये देखिनै माफि मग्न चाहन्छु । साथै तपाईंहरुले कमेन्ट गरेको खन्डमा म यो गित्लाई तुरुन्तै हटाउने छु । धन्येबाद् सैलेन्द्र गिरी पाथेका ४ खोटाङ .....at,ksa,2014