letest nepali lok geet 2014/2071 [ मायालुको शहरमा मेरो गाउमा घरछ ]. by ganesh paudel/purnakala bc

12 August 2017

शहर पसी उन्कै घर बसेको । बस्दा बस्दै मायामा फसेको ।। मायालुको शहरमा,मेरो गाउमा घर छ ।।। हिलो भन्न पाउदिनौ , धुलो भन्न पाउदिनौ .....??? उकाली र वोराली गरी राख्नु पर्छ ।।। lovely vedio vocal by ganesh paudel & purnakala bc .mayaluko saharma mero gauma gharxa upload by sailendragiri patheka4 khotang 2014 at ksa येदि तपाईंहरुलाई पनि मन परेको खन्डमा कमेन्ट गर्न सक्नुहुने छ धन्यवाद ....... for facebook https://www.facebook.com/sailendra.giri.71 for my page https://www.facebook.com/Giribandhu-channelcom-1736873973261575/ note= मैले यो गीत कुनै पैसा कमाउने / या अरु कसैको सिर्जना माथि आच पुर्याउने उद्देसेले नभै हामी जस्ता लाखौं पर्देशी हरुको एउटै मात्र मन भुलाउने माध्याम भनेकै गीत संगीत हो । तेसैले मैले यो गीत उप्लोड गरेको हुँ , एस्मा यो गितका सर्जक हरुलाई ठेस पुग्न गयेमा म रिदये देखिनै माफि माग्न चाहन्छु , साथइ तपाईंहरुले कमेन्ट गरेको खन्डमा म येसलाई तुरुन्तै हटाइ दिनेछु । धन्येबाद उही संगीत प्रेमी सैलेन्द्र गिरी पाथेका ४ खोटाङ हाल साउदी अरेबिया बाट ..... ..