(बाटो फराकिलो थियो )२
(संगै हिंड्न सकिन )२
(गल्ति मेरै थियो तिमीलाई चिन्न सकिन...)२
(तिम्रो हरेक गल्तिलाई कहिले गल्ति मानिन )२
आफ्नो सम्झि सधैं नै (पराई कहिल्यै ठानिन )२
(टुक्रा टुक्रा भयो मन कहिल्यै नजोडिने गरि )२
(म लाखौं पिडा सहुँला (खुसी हुनु सधै भरि )२
(गल्ति मेरै थियो तिमीलाई चिन्न सकिन (तिमीलाई चिन्न सकिन...)३
In English
Bato Farakilo Thiyo x 2
Sangai hidna sakina x2
Galti merai thiyo
Timilai bhujna sakina
Bato Farakilo Thiyo x 2 Sangai hidna sakina x2 Galti merai thiyo Timilai bhujna sakina